Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस । सम्वर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने नाराका साथ मनाईंदैछ । url

बालश्रम, बालबालिका विरुद्ध हुने हिंसा, दुर्व्यवहार, सजाय, जोखिम काममा बालबालिकाको प्रयोग लगायतका समस्या समाधानको लागि अहलेको नीति, कार्यक्रम तथा योजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै यो नारा तय गरिएको हो । बालअधिकारको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाको अगुवाईमा देशभर बालअधिकारप्रति प्रतिवद्धता र जनचेतना बढाउने खालका कार्यक्रम गर्दैछन् ।

शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा गर्नुपर्ने काम धेरै बाँकी रहेको उनीहरुको भनाई छ । दिवसकै अवसरमा केन्द्रीय बालकल्याण समितिले नेपालमा बालबालिकाको स्थितिबारेको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दैछ । यस्तै ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२’ र दीगो विकास लक्ष्यको कार्यान्वयनका लागि सिविन नेपालले छलफल गर्दैछ ।

तपाईको प्रतिक्रिया