- समुद्रपारि डट कम नवयुगको गोलमा जापानमाथि नेपालको अग्रता काठमाडौं – काठमाडौंमा जारी जापान र नेपालबीचको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । खेलको ५६औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । प्रकाशित मिति: शनिबार, मंसिर ०४, २०७३ प्रकाशित समय: १८:५२:२८