Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

रुपन्देही – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्ने दाबी गर्नुभएको छ । 06032016084132kp-oli-1000x0

प्रेस चौतारी रुपन्देहीले शनिबार बिहान भैरहवा विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले प्रदेशको सिमांकन हेरफेर त्यहाँका बासिन्दाको इच्छा र चाहनामा भर पर्ने बताउनुभयो ।

औचित्य पुष्टि नहुँदासम्म आफ्नो पार्टी संविधान संशोधनको पक्षमा नरहेको पनि प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया