Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – काँग्रेस भातृ संगठन तरुण दलले अध्यक्षमा पार्टी सभापति देउवा निकटका जितजंग बस्नेत चयन हुनुभएको छ । पोखरामा जारी चौथो महाधिवेशनबाट सर्वसम्मत रूपमा बस्नेत अध्यक्ष हुनुभएको हो ।  jitjung

बस्नेत नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री समेत हुन् । हालसालै सम्पन्न नेविसंघको महाधिवेशनमा अध्यक्षको प्रत्यासीबाट पछाडी हटाएका बस्नेत पार्टी सभापति देउवाका विश्वास पात्र मानिन्छन् । शिर्ष नेतृत्व तहबाट भागवण्डाका आधारमा निविरोध नेतृत्व चयन गरिएको हो ।

जसअनुरुप पौडेल पक्षलाई महासचिव, सिटौला पक्षलाई उपाध्यक्ष र खुमबहादुर खड्का पक्षलाई कोषाध्यक्ष दिने सहमति भएको छ । यद्यपी औपचारिक रुपमा निर्णय घोषणा गर्न भने बाँकी छ ।

तपाईको प्रतिक्रिया