Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

दाङ– आफ्नै घरमा आगजनी गरेको आरोपमा दाङमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । देउखुरी गोवरडिहा–४ पछैयाका ५५ वर्षका हरिनाथ चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चौधरीले सोमबार बिहान आफ्नो टाउकोमा बन्चरो प्रहार गर्नुका साथै घरमा आगजनी गरेका थिए । आगजनीबाट घर पूर्णरुपमा जलेको र  झण्डै ४ लाख ५० हजार रुपैयाँ बराबरबको क्षति भएको प्रहरीले जनाएको छ । चौथधरीको मानसिक अवस्था राम्रो नरहेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया