Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

bimal-gharti

काठमाडौं – मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले लाओससँग खेलिरहेको छ । मलेसियाको नेगेरी रङ्गशालामा खेल भइरहेको हो । अहिले दाेस्राे हाफकाे खेल भइरहेको छ । नेपालका बिमल घर्तीमगरले बराबरी गाेल फर्काएका छन् । खेल १-१ काे बराबरीमा छ । खेलकाे १७ अाैँ मिनेटमा लाअाेसले गाेल गरेकाे थियाे ।

तपाईको प्रतिक्रिया