Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं  – सोलिडारिटी कपको सेमिफाइनलमा लाओसले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ ।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि अहिले अतिरिक्त समयको खेल चलिरहेको छ । खेलको १०४ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई २-१ अग्रता दिलाए । तर, अन्तिममा नेपालले गोल खाएको छ ।

यसअघि निर्धारित समयको खेलमा नेपालले पहिलो हाफको १७ औं मिनेटमा नै गोल खाएको थियो । तर, दोस्रो हाफको सुरुमा नै विमल घर्ती मगरले बराबरी गोल फर्काए ।

तपाईको प्रतिक्रिया