Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलको आजदेखि पोखरामा महाधिवेशन हुँदैछ ।

करिब दश वर्षपछि हुन लागेको तरुण दलको महाधिवेशनका आज पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । तरुण दलको पदाधिकारीमा भने काँग्रेसका शीर्ष नेताहरुले बाँडफाँडमा गर्ने सहमति गरेको बुझिएको छ । काँग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री सिटौलाबीच पदाधिकारी बाँडफाँडमा गरिएको बताईएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसहित ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ ।

तपाईको प्रतिक्रिया