Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको छ । बिहीबार १४ सय रुपैयाँले घटेको सुनको भाउ शुक्रबार पनि घटेर तोलाको ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ यो हप्ता समग्रमा तोलामा १३ सय रुपैयाँले घटेको छ । सुनको भाउ घटेपनि चाँदीको भने भाउ बढेको छ । आइतबार तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी यो हप्ता १५ रुपैयाँले बढेर ८ सय ४५ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया