Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

दोलखा  – तामाकोशी नदीमा पौडी खेल्ने क्रममा बिहीबार बिहान दोलखाको भेड्पु–२ बाबियाखर्कका बद्रीबिक्रम भण्डारीलाई खोलाले बगाएको छ । ४७ वर्षका भण्डारीलाई बिहान ११ बजे पौडी खेल्ने क्रममा बगाएको प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले जानकारी दिनुभयो । भण्डारी खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया