Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीलाई एकजुट बनाई सफलतापूर्वक देशको नेतृत्व गर्ने विश्वास ब्यक्त गर्नुभएको छ ।

देशबासीको नाममा सम्बोधन गर्दै ओबामाले ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि दिएको अभिब्यक्तिबाट आफू प्रभावित भएको प्रतिक्रिया समेत दिनुभयो । अमेरिकी जनतालाई साथ लिएर अघि बढ्ने ट्रम्पको विचार कदरयोग्य रहेको ओबामाको भनाइ छ ।

ट्रम्पलाई शान्तिपूर्ण ढंगबाट सत्ता हस्तान्तरण गर्न आफूले ह्वाइट हाउसका कर्मचारीलाई निर्देशन दिइसकेको पनि उहाँले बताउनुभयो । –एजेन्सी

तपाईको प्रतिक्रिया