Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बिरोधमा हिलारी क्लिन्टनका समर्थकहरूले अमेरिकाका विभिन्न सहरहरूमा बिरोध प्रदर्शन गरेका छन् । timthumb

हिलारी क्लिन्टन नै राष्ट्रपति हुनुपर्ने मागसहित ट्रम्पको बिरोधमा न्युयोर्क, ओरेगन, क्यालिफोर्निया, सियाटल, सिकागो, डालस लगायतका अन्य सहरहरूमा हिलारी क्लिन्टनका समर्थकहरूले बिरोध याली निकालेका हुन् । ‘हामीलाई डोनाल्ड ट्रम्प राष्ट्रपति मान्य छैन’ भन्ने नाराहरूका साथ हजारौं अमेरिकनहरू जुलुसमा सहभागी भएका छन् ।

अमेरिकामा हिजो भएको निर्वाचनमा डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा विजय प्राप्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया