Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अमेरिकाको ४५ औं राष्ट्रपति डोनाल्ड जे ट्रम्पले तीन पटक विवाह गर्नुभएको छ । धनाढ्य व्यापारी ट्रम्पले ३१ वर्षको उमेरमा सन १९७७ मा इभाना जोलिन्कोभासँग पहिलोपटक विवाह गर्नुभएको थियो । यो जोडी १४ वर्षसम्म सँगै बसेपनि १९९१मा छुट्टियो । इभानासँग डिभोर्स भएको दुई वर्षपछि मार्ला माप्लेससँग १९९३ मा विवाह गर्नुभयो ।

llllllllllllll

मार्लासँगको उहाँको दाम्पत्य जीवन पनि लामो समय टिक्न सकेन । १९९९ मा मार्लासँग पनि ट्रम्पको डिभोर्स भयो । दोस्रो डिभोर्सपछि ट्रम्प पाँच वर्ष बिहे नगरी बस्नुभयो ।
सन् २००५ मा उनले स्लोभानियामा जन्मेकी मेलानिया नाउससँग तेस्रो बिहे गर्नुभयो । मेलानिया उहाँभन्दा २४ वर्ष कान्छी हुनुहुन्छ ।

यो जोडीबाट एक सन्तान जन्मिएका छन् । तीनवटा श्रीमतीबाट ट्रम्पका पाँच छोराछोरी छन् ।

तपाईको प्रतिक्रिया