Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – डेमोक्रिटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले अमेरिकी राष्ट्रपति चुनावमा हार स्वीकार गर्नुभएको छ ।  सीएनएनका अनुसार उहाँले रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई फोन गरेर विजयी भएकोमा बधाई समेत दिएदिनुभएको छ ।  यसअघि उहाँका चुनावी अभियान प्रमुख जोन पोडोस्टाले समर्थकहरुलाई सम्बोधन गर्दै क्लिन्टनले तत्काल नबोल्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया