Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति निर्वाचनको हालसम्मको मत परिणाममा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले अग्रता लिनुभएको छ ।

५० राज्यमध्ये ४१ को मत परिणाम आँउदा ट्रम्पले २ सय ४४ इलेक्टोरल भोट पाउनुभएको छ भने डेमोक्रेटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनले २ सय ९ इलेक्टोरल भोट पाउनुभएको छ ।

५ सय ३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट आवश्यक पर्दछ ।

तपाईको प्रतिक्रिया