Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति निर्वाचनको हालसम्मको मत परिणाममा डेमोक्रेटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टनले अग्रता लिनुभएको छ ।

५० राज्यमध्ये ३६ को मत परिणाम आँउदा क्लिन्टनले १ सय ९७ इलेक्टोरल भोट पाउनुभएको छ रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले १ सय ८७ इलेक्टोरल भोट पाउनुभएको छ ।

५ सय ३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट आवश्यक पर्दछ ।

तपाईको प्रतिक्रिया