Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउने क्रम सुरु भएको छ । प्रारम्भीक मत परिणाममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले झिनो अग्रता लिनुभएको छ ।  america-president-election

५० राज्यमध्ये १५ को मत परिणाम आँउदा हिलरीले ६८ इलेक्टोरल भोट पाउनुभएको छ भने रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले ६६ इलेक्टोरल भोट पाएका छन् । यसअघि १२ राज्यको मत परिणाममा भने टम्प मात्र ३३ मतमा हुनुहुन्थ्यो ।

तर, साउथ क्यारोलिन लगायतको परिणामले उनलाई राहत दिएको छ । ५ सय ३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट आवश्यक पर्दछ ।

तपाईको प्रतिक्रिया