Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – सोलिडारिटी कप फुटबलमाको दोस्रो हाफमा नेपालले दुई गोल थपेको छ ।

खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा विमल घर्ती मगरले सहजै गोल गरेका हुन् । त्यसअघि ७१ औं मिनेटमा भरत खवासले उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएको थियो ।

यसअघि पहिलो हाफको अतिरिक्त समयमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । उनको प्रहार ब्रुनईका किपरले रोकेको बल रिबाउन्स भएर आएको बेलमा उनले नै गोल गरेका हुन् ।

तपाईको प्रतिक्रिया