Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

दाङ – ऊर्जा मन्त्री जनार्दन शर्माले आफनो मन्त्रालयको पहिलो काम विद्युत्भार कटौती गराउने रहेको बताउनुभएको छ । janardann

राप्ती शान्ति उद्यानको आज अवलोकनपछि एउटा कार्यक्रममा बोल्दै उहाँले मन्त्रालयले विद्युत्भार कटौती घटाउँदै लगेको बताउनुभयो । मन्त्री शर्माले उक्त उद्यानमा विद्युत् विस्तारका लागि आफूले पहल गर्ने आश्वासन दिनुभयो ।

मन्त्री शर्मालाई राप्ती शान्ति उद्यान समितिका अध्यक्ष टोपबहादुर केसीले उद्यानभित्र विद्युत् विस्तार, ट्रान्सफर्मरको व्यवस्थालगायत माग राखी ज्ञापनपत्र बुझाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया