Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

ढाका – बंगलादेशमा एउटै घरबाट प्रहरीले ४० वटा मानव खप्पर तथा हड्डी बरामद गरेको छ । राजधानी ढाकामा रहेको एउटा घरमा प्रहरीले ४० वटा मानव खप्पर फेला पारेको हो । प्रहरीले एक मेडिकल छात्रलाई पक्राउ समेत गरेको छ ।

पक्राउ परेका ति छात्रले मेडिकल क्षेत्रका विद्यार्थीका लागि ४ सय ५० डलरमा मानव कंकाल बेच्ने गरेको प्रहरीले दाबी गरेको छ । ति छात्रले शहर बाहिर चिहानबाट शव उत्खनन् गरी कंकाल ल्याउने गरेको र विभिन्न रसायन र उपकरणले सफा गरी बेच्ने गरेका प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया