Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – आर्थिक पत्रकार समाजका पूर्व उपाध्यक्ष एवं कारोबार दैनिकका पूर्व सम्पादक संजय न्यौपानेको असमायिक निधन भएकोमा गैरआवसीय नेपाली संघले हार्दिक समवेदना प्रकट गरेको छ ।

sanjaya-neupane

संघका प्रवक्ता रंजु थापा वाग्लेद्धारा हस्ताक्षरित विज्ञप्ती निकालेर समवेना प्रकट गरेको हो । गैरआवसीय नेपाली संघको अभियानका गतिविधिहरुलाई नेपाली समाजमा पहिचान गराउनका लागि उहाँको अमुल्य यागदान रहेको पनि विज्ञप्तीमा जनाइएको छ ।

उहाँको दिवंगत आत्मको चीर शान्तिको कामना गर्दै यस शोकाकुल घडिमा परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति मिलोस भनि कामना पनि गरिएको छ । न्यौपाने गतवर्ष यता देखि एनप्लास्टिक एस्ट्रोसिटोमा सम्बन्धि स्नायु प्रणाली रोगबाट पिडित हुनुहुन्थ्यो । उहाँको गत शनिवार निधन भएको हो ।

तपाईको प्रतिक्रिया