Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

डोटी – डडेल्धुराको अमरगढी नगरपालिका–५ उग्रतारा मन्दिर नजिकै डकलेमा आइतबार बिहान गाडीको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

पोखराबाट डडेल्धुराका लागि छुटेको उग्रतारा सार्वजानिक यातायातको से १ ज ७८७ नम्बरको जिपले ठक्कर दिँदा अमरगढी नगरपालिका–७ सल्ला गाउँकी ५० वर्षे डम्बरीदेवी बोहराको ज्यान गएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

तपाईको प्रतिक्रिया