Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

बारा – बाराको जयश्री माँ ह्याण्डी क्रयाफ्ट उद्योगमा आगलागी हुँदा २५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर शुक्रबार पौने २ बजेतिरदेखि लागेको आगोले उद्योगको कपास, मेसिन र घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

कलैया र वीरगञ्जबाट गएको वारुणयन्त्रको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाले झण्डै साढे ६ घण्टापछि आगो निभाएका थिए ।

तपाईको प्रतिक्रिया