Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – लिवियामा आप्रवासी चढेका दुई पानीजहाज समुद्रमा डुब्दा कम्तिमा दुई सय ४० जनाको मृत्यु भएको छ ।

शरणार्थी मामिला हेर्ने संयुक्त राष्ट्रसंघको संस्था युएनएचसीआरले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै डुंगा दुर्घटनामा कम्तिमा २ सय ४० जनाको मृत्यु भएको जनाएको हो । पानीजहाज डुब्दा बाँच्न सफल भएका दुई जना इटालीको लाम्पेडुसा तटमा आएपछि पानी जहाज डुबेको पुष्टि भएको हो ।

घटनाको विस्तृत विवरण आइसकेको छैन ।

तपाईको प्रतिक्रिया