Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बेरुत (लेबनान) – लेबनानका पूर्व सैनिक प्रमुख मिसेल अउन लेबनानको १३ आैँ राष्ट्रपतिका रुपमा सोमबार निर्वाचित हुनुभएको छ ।

करिब साढे दुई वर्षसम्म रिक्त रहेको लेलनानी राष्ट्रपति अउनलाई लेबनानी संसद्ले राष्ट्रपतिमा निर्वाचित गरेको हो ।

आउनको राष्ट्रपतिमा आगमन पूर्व प्रधानमन्त्री तथा अल मुस्ताक बल आन्दोलनका नेतृत्वकर्ता साद हरिरीले साथ दिएपछि अनपेक्षितरुपमा भएको हो ।

तपाईको प्रतिक्रिया