Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिन्दुहरुको महान पर्व दिपावली मनाउनुभएको छ । उहाँले ह्वाइट हाउसमै दीप प्रज्ज्वलन गरी दिपावली मनाउनुभएको हो । 1477881945obama

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले यसबारे जानकारी दिदैं तस्वीरसमेत सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति ओबामाका तर्फबाट दिइएको सन्देशमा भनिएको छ, ‘अमेरिका र विश्वभर उज्यालोको पर्व मनाइरहेका सबैमा दिपावलीको शुभकामना ।’

ओबामाले दिपावली मनाउने पहिलो अमेरिकी राष्ट्रपति भएकोमा आफूलाई गर्व लागेको समेत बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया