Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बझाङ – केटाकेटीले मैनबत्ती बाल्दा बझाङ जयपृथ्वी नगरपालिका-१३ नौराका दिल बहादुर सिंहको घरमा आगलागी भएको छ । आगलागीबाट घर पूर्ण रुपमा जलेको छ ।

आगलागी भएको करिब एक घण्टापछि स्थानीय बासिन्दाले आगो निभाएपनि घरका सबै सामान जलिसकेको उनीहरुले बताएका छन् । लक्ष्मी पूजाको दिन घरमा कोही अभिभावक नभएका बेला केटाकेटीको गल्तीले आगलागी भएको स्थानीय राजेन्द्र सिंहले बताउनु भयो ।

बेलुका ६ बजेतिर अचानक आगलागी भएको स्थानीय बासिन्दाले बताएका छन् ।

तपाईको प्रतिक्रिया