Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – इटालीको मध्य भागलाई केन्द्रबिन्दु बनाएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । earth12

इटालीको मध्य भाग प्रयुजियालाई केन्द्रबिन्दु बनाएर ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भूकम्प मापक संस्था युएसजीले जनाएको छ । स्थानीय अधिकारीहरुले भूकम्पबाट भएको मानविय तथा भौतिक क्षतीको विवरण आइनसकेको बताएका छन् ।

गत बुधबार पनि इटालीमा ५.४ र ६.० रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको थियो । यस अघि गत अगस्टमा आएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी ३ सय जना भन्दा बढि मानिसको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया