Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

भक्तपुर – नेपाल भ्रमणमा रहनुभएका चीनका उद्योग वाणिज्य मन्त्री झाङ माओसहितको पाँचजनाको चिनियाँ टोलीले आज भक्तपुरको अवलोकन गरेको छ ।

चिनियाँ मन्त्री झाङको टोलीले भक्तपुर नगरपालिकास्थित दरबार स्क्वायर, पोटरी स्क्वायर, पाँचतले मन्दिरलगायतका विश्व सम्पदा सूचीमा रहेका सम्पदाको अवलोकन गरेको हो ।

भूकम्पले भत्काएका यहाँका ऐतिहासिक एवम् पुरातात्विक सम्पदाको अवलोकनमा मन्त्री झाङले भूकम्पले पु¥याएको क्षति र पुनःनिर्माणका बारेमा चासो राख्नुभएको थियो ।

यहाँको सम्पदाको अवलोकनपछि उहाँ नगरकोट पुगेर पर्यटकीय क्षेत्रको समेत अवलोकन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया