Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं  – व्यवस्थापिका संसदको बैठक आउँदो आइतबारसम्मका लागि  स्थगित भएको छ । विशेष कारणबस भन्दै संसद सचिवालयले संसद बैठक आउँदो आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जनाएको हो ।

बिहीबारको बैठकमा अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि दर्ता भएको महाअभियोगको प्रस्तावमा छलफलको दिन र समय तोक्ने कार्यसूची थियो ।

तपाईको प्रतिक्रिया