Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – दीप बस्न्यातले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रम्ख आयुक्तको जिम्मेवारी सम्हाल्नुभएको छ । 1deep

अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्ताव भएर उहाँ निलम्बित भएसँगै आयोगका आयुक्त बस्न्यातले आजदेखि कार्यवाहक अख्तियार प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको हो । अख्तियारका अनुसार प्रमुख आयुक्त निलम्बित भएसँगै आयुक्त बस्न्यातले प्रमुख कार्यवाहक आयुक्तको काम थाल्नुभएको हो ।

संविधानमै प्रमुख आयुक्त निलम्बित भएको अवस्थामा बरिष्ठताका आधारमा रहेका आयुक्त कार्यवाहक प्रमुख हुने व्यवस्था रहेकाले त्यै संविधान अनुसार आयोग चलेको बताइएको छ ।

तपाईको प्रतिक्रिया