Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिवाकर केसीले संगठनको प्रवक्ताको नयाँ जिम्मेबारी पाउनुभएको छ ।  यसअघि सशस्त्रको प्रवक्तामा शैलेन्द्र खनाल हुनुहुन्थ्यो । उहाँ एआइजीमा बढुवा भएपछि सशस्त्रले केसीलाई प्रवक्ताको जिम्मेबारी दिएको हो ।

महानगरीय कार्यालयमा बलम्बुमा कार्यरत डिआइजी केसीलाई हेडक्वार्टर सरुवा गरी प्रवक्ताको जिम्मेबारी दिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया