शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौँ – धेरैजसो विद्यार्थीलाई स्कुलमा सबैभन्दा धेरै लाग्ने विषय गणित पनि हो । बिद्यार्थीहरुले उनीहरुले गणित विषयमा आफूलाई निक्कै कमजोरी ठान्ने र फेल हुने गर्दछन् । oksana-neveselaya6

सायद यही कारण हुन सक्छ बिद्यार्थीहरुले गणित विषयको शिक्षकलाई मन पराउँदैनन् । तर मिन्स्क, बेला रुसका विद्यार्थीहरुले भने गणित शिक्षिकालाई असाध्यै मन पराउँछन् । बिद्यार्थीहरुले यसरी मन पराउने शिक्षिका ओकान्सा नेभेसेलाया हुन् । oksana-neveselaya01

उनी गणित पढाउन जाँदा निक्कै सेक्सी भएर जाने गर्दछिन्, जसका कारण विद्यार्थीहरुको आकर्षणको केन्द्र बन्ने गर्छिन् । विद्यार्थीहरुले ओकान्सा नेभेसेलायालाई संसारको सबैभन्दा सेक्सी गणित शिक्षिकाको उपाधि समेत दिएका छन् ।

एक विद्यार्थीले उनको पढाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड भएपछि सनसनी मच्चिएको छ। ओकान्साले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेक्सी फोटोहरु समेत राखेकी छन् । –एजेन्सी 12-1

5-5

तपाईको प्रतिक्रिया