Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गर्नुभएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेता श्रेष्ठ मंगलबार बिहान चीन प्रस्थान गर्नुभएको छ । भ्रमणमा राजनीतिक भेट हुन सक्ने उनी निकट स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया