Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

नवलपरासी – वन तथा भू-संरक्षणमन्त्री शंकर भण्डारीले सरकारले नेकपा एमालेको सहमतिबिना संविधान संशोधन गर्न नसक्ने बताउनुभएको छ ।

नवलपरासीमा नेपाल प्रेस युनियन नवलपरासीले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै काँग्रेस र माओवादीबीच समान धारणा बनाएपछि मधेसवादी दलसँग छलफल गर्ने तयारी सरकारले गरेको समेत उहाँले बताउनुभयो ।

सरकार र मधेसी दलबीच संविधान संशोधनको सहमति भएपछि त्यसको जानकारी एमालेलाई गराउने र सोही आधारमा संशोधन हुने भण्डारीले जानकारी दिनुभयो । एमालेले खोजेको औचित्य जुटाउन गृहकार्यमा सरकार रहेको पनि उहाँले बताउनुभयो । ***

तपाईको प्रतिक्रिया