Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – ब्यवस्थापिका संसद बैठक आज बस्दैछ । राजधानीको नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफुले सम्हालेका महिला बालबालिका तथा समाज कल्याण र पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित दुई विधेयक प्रस्तुत गर्दै हुनुहुन्छ ।

अपांगता भएका ब्यक्तिहरुको अधिकारसम्बन्धी विधेयक र नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयकलाई बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।

यस्तै आजको बैठकले भूमिगत जलस्रोत बिधेयक र सिंचाई विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेछ ।

तपाईको प्रतिक्रिया