Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

उदयपुर – उदयपुरको कटारी बजारबाट मिर्चैयाका लागि छुटेको जीपले मिर्चैयाबाट कटारीका लागि छुटेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कटारी–७ का पुष्कर थापाको घटनास्थलमै ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार बा १५ च ८५९८ नम्बरको जीपले स १० प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया