Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच आज भेटवार्ता हुँदै छ ।

प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आइतबार राति साढे ८ मा भेटवार्ता गर्ने समय तय भएको छ । भारतीय प्रधानमन्त्रीसँगको छलफलमा सार्क शिखर सम्मेलनका सम्बन्धमा कुराकानी हुने बताइएको छ ।

ब्रिक्स सम्मेलनमा भाग लिन गोवा पुगेका प्रधानमन्त्री प्रचण्डले यसअघि हिजो चिनियाँ राष्ट्रपति सी जिङ पिड र भुटानका प्रधानमन्त्री छिरिङ तोग्वेसँग भेटवार्ता भएको थियो । प्रधामन्त्री प्रचण्डले आजै बिमस्टेक सदस्य राष्ट्रका राष्ट्ररसरकार प्रमुखको बैठक एवं ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

तपाईको प्रतिक्रिया