Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वागत गर्दै नेपाली भाषामा ट्वीट गर्नुभएको छ । 11

शनिवारदेखि गोवामा सुरु भएको ब्रिक्स सम्मेलनमा भाग लिन बिहान भारत पुग्नुभएका ‘प्रचण्ड’लाई स्वागत गर्न पाउँदा खुसी लागेको भन्दै मोदीले ट्वीट गर्नुभएको हो । मोदीले ट्वीट गर्दै लेख्नुभएको छ,‘ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतमा न्यानो स्वागत गरदा ।

उनको भ्रमणले भारत–नेपाल सम्बन्ध अझ मजबुत बनाउनेछ ।’ दाहालले शनिवार चिनियाँ राष्ट्रपति सी जिनपिङ र आइतबार भारतीय समकक्षी मोदीलाई भेट्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया