Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी बिधिबिधान र मूल्य मान्यताको राजनीतिमा केन्द्रित हुन नसके पार्टीको अस्तित्व संकटमा पर्ने बताउनुभएको छ । 14628062_10154589586027329_65561346_n

नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं ३ ले गल्याङमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै सिंहले जसरी पनि पार्टी कब्जा गर्ने बाहुबलको प्रयोग गर्नेहरुको हाली मुहाली बढेकाले समयमा नै सचेत हुन आग्रह पनि गर्नुभयो ।

काँग्रेसको नेतृत्वमा आएको संविधान काँग्रेसकै नेतृत्वमा कार्यान्वयन गराउन ठुलो दलको हैसियतमा अगुवाइ गरेर अन्य दलहरूलाई समेत सहमतिमा ल्याउन पहल गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया