Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

बर्दिया  – बर्दियाको ठाकुरद्वारामा खोलामा डुबेर नेपाली सेनाका एक जवानको ज्यान गएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिएका रणशार्दुल गणमा कार्यरत भक्तपुर दधिकोट–४ का ३३ वर्षका जनक खडकाको ठाकुरद्वाराको पट्टु खोलामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

खड्काले शुक्रबार बिहानै उठेर ब्यारेक बाहिर निस्केपछि खोलामा हाम फालेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया