Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

नवलपरासी  – नवलपरासीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । बिहीबार राति ना ६ ख ४०२९ नम्बरको ट्रकले पूर्वबाट पश्चिमका लागि छुटेको  ना १४ प ६३८७ नम्बरको मोटरसाइकललाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको चोरमारा जंगलमा ठक्कर दिएको हो ।

दुर्घटनामा नवलपरासी देउराली—२ कोलियाका २६ वर्षका दिपेन्द्र कुमालको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका कुमालको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको हो ।

तपाईको प्रतिक्रिया