Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

चितवन – चितवनमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । बिहीबार राति खेतमा बाली जोगाउन करेन्टको तार जोड्ने क्रममा घाइते भएका नारायणी नगरपालिका–१२ जगतपुरका ५५ वर्षका अर्जुन खतिवडाको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटो मै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया