Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – दोलखा केन्द्रविन्दु भएर मंगलबार दिउँसो परकम्प गएको छ । दिउँसो १२ बजेर ५३ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दसैँको दिन परकम्प जाँदा टीकाको तयारी गरेका तथा टीका लगाउन आफन्तकोमा जाँदै गरेका केही बेर त्रसित भएका थिए ।

यो गएको वर्षको वैशाखमा गोरखा केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ । त्यसयता अहिलेसम्म चार सय ७१ परकम्प गएका छन् ।

तपाईको प्रतिक्रिया