Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

NRN Japan Small- Flashटोकियो – नेपालीहरुको महान पर्व बडा दसैंको अवसरमा एनआरएन जापानले आज बिजया दशमीकै दिन मंगलबार टोकियोमा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम गर्ने भएको छ ।

एनआरएन जापानले पहिलोचोटी बडा दशैंको अवसरमा आपसी भेटघाट गरी शुभकामना आदान प्रदान सहित सामुहिक जलपान कार्यक्रमको आयोजना गरेको हो ।

अपरान्ह ३ बजेदेखि एनआरएन जापानको कार्यालयमा हुने सो कार्यक्रममा उपस्थित भैदिन बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, समजसेवी, विद्यार्थी, पत्रकार तथा सर्बसाधारणमा अपिल गरिएको छ ।

तपाईको प्रतिक्रिया