Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – नेपाल टेलिकम एनटिसीको मोबाइल सेवा नियमित रुपमा चल्न थालेको छ । ट्रान्समिसनमा समस्या आएपछि बिहान ६ बजेदेखि १० बजेसम्म विभिन्न ठाउँमा मोबाइल फोन चलेको थिएन ।

बिग्रिएको ट्रान्समिसन बनाएपछि अहिले समस्या नभएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताउनुभयो । प्राविधिक कुराले कहिलेकाँही समस्या आएपनि तत्काल बनाउन प्राविधिक खटिएका उहाँले बताउनुभयो । नेटवर्कमा थप समस्या हुन नदिन टेलिकमले काम गरिरहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया