Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

नवलपरासी – नेपाली काँगे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान संशोधनको विषयमा दलबीच गतिरोध बढ्दै जाँदा संविधानको औचित्यमाथि नै प्रश्न उठ्ने बताउनुभएको छ ।

विहिबार आफ्नो निर्वाचन क्षेत्र नवलपरासीको गैँडाकोट आउनुभएका कोइरालाले पत्रकारसँगको भेटघाटमा दलबीच गतिरोध बढ्नु देशकै लागि घातक हुने बताउनुभयो । तीनवटा निर्वाचन गर्नु निकै चुनौती रहेको, तर गर्छौं भन्ने दृढ शक्ति दलमा पैदा हुन सके सम्भव रहेको समेत उहाँले बताउनुभयो ।

नवलपरासीको प्रदेश सीमा हेरफेरको हल्ला चले पनि नवलपुरबासीको ४ नम्बर प्रदेशमा नै बस्ने चाहना पूरा हुने डा कोइरालाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया