Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको घरमा सर्वोच्च अदालतका तामेलदारहरुले बुधवार पर्चा खडा गरी म्याद तामेलको प्रयास गरे पनि सफल हुन सकेन । कार्कीको घर पुरै भाडामा लागेको भन्दै म्याद तामेली नगरी टोली फिर्ता भएको हो ।
व्यक्तिका नाममा जारी भएको म्याद निजलाई बुझाउन नसके पर्चा खडा गरी घरमा टाँस गर्ने प्रचलन छ । यसरी टाँसिएको पर्चा म्याद बुझाएसरह मानिन्छ ।   भाडाको घरमा टाँस्न नमिलेको र वडा नम्बर १० कि सचिव सरिता राई पनि सम्पर्कमा नआएपछि सर्वोच्चको टोली फिर्ता भएको थियो ।

 

तपाईको प्रतिक्रिया