Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – विश्व फुटबलको प्रशासकिय निकाय फिफाले ११ देशका फुटबल एसोसिएसनलाई कारबाही गरेको छ । फिफाले विश्वकप २०१८ को छनौट खेलको क्रममा गरेको समर्थकले गरेको असहयोग तथा भेदभावपूर्ण व्यवाहारका कारण ११ देशका फुटबल एसोसिएसनलाई जरिवाना तिराएको हो ।

fifa

फिफाले होन्डुरस, एल साल्भाडोर, मेक्सिको, क्यानडा, चिली, ब्राजिल, अर्जेन्टिना, पाराग्वेय, पेरु, इटाली र अल्बानियालाई जरिवाना तिराएको हो । चिलीले सन् २०१७ मा मार्च २८ मा भेनेजुएलासँग हुने खेल ढोका बन्द गरेर खेल्नु पर्ने भएको छ । यो वर्ष चिली दोस्रोपटक जरिवानामा परेकाले फिफाले ढोका बन्द गरेर खेल्न निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया