Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

टोकियो– जापानका योसिनोरी अोहसुमीलार्इ २०१६ को चिकित्साशास्त्र वा शरीरविज्ञान (फिजियोलोजी)को नोबेल पुरस्कारबाट सम्मानित गरिएको छ । बीबीसीले भर्खरै यो समाचार दिएको छ ।

mmamama

उनलार्इ शरीरले सेलुलर तत्त्वहरूको खण्डीकरण तथा पुन प्रयोग गर्ने विषयमा गरेको अनुसन्धानका लागि दिइएको हो । क्यान्सरदेखि पार्किन्सन्स्सम्मका रोगका बारेमा बुझ्न यसले मद्दत गर्ने पनि समाचारमा जनाइएको छ ।

साथै यस्ले भोकमरी हुनबाट बचाउन मद्दत गर्छ भने व्याक्टेरिया र भाइरससँग लड्ने क्षमताको वृद्धि गराउने उल्लेख गरिएको छ । पुरानो कोसिकालाई नयाँ सेलमा विकास गर्न पनि सहयोग पुर्याउने उल्लेख गरिएको छ । गतवर्ष भने  चिकित्सा क्षेत्रको नोबल पुरस्कार मलेरिया लगायत अन्य रोक विरुद्धको औषधि पत्ता लगाएका तीन जना बैज्ञानिकलाई दिइएको थियो ।

तपाईको प्रतिक्रिया